समाज

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ । उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान...

शेरबहादुर देउवाका भतिजा सांसदबाट पदमुक्त, राज्यको कोषबाट ७ लाखभन्दा बढी भुक्तानी
काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
प्रदेशसभालाई कुनै पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकहरूमा अनुपस्थित रहेका...

राज्य व्यवस्था समितिले बोलायो अख्तियारका पदाधिकारी, आयोगको काम कारबाहीका विषयमा छलफल हुने
काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि तय भएको राज्य व्यवस्था तथा सुशासन...

३५० मा मोबाइलको कभर र सिसा फेर्दा प्रहरीका सईलाई पर्यो १० लाखको उपहार
काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् ।
उनी नेपाल प्रहरी नायब निरीक्षक (सई) हुन् । हाल...
भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् ।
प्रधानमन्त्रीले खर्च गर्ने प्रक्रियामा रहेर...
सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङलाई मातृशोक
भारतको सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङलाई मातृशोक परेको छ । मंगलबार (२६ डिसेम्बर) चाम्लिङकी आमा आशारानी चाम्लिङको ९७ वर्षको उमेरमा निधन भएको हो ।
दुई महिनादेखि...
नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
म्याग्दी, १७ पुस : पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन...
गुणस्तरहिन निर्माणः ६ करोडको निर्माणधिन पुल नै भत्कियो
गुणस्तरहिन निर्माणका कारण भोजपुरमा ६ करोड ३० लाख लागतको एउटा निमार्णधीन पक्की पुलको संरचना भत्किएको छ।
षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै...
घुम्दै, घुमाउँदै…
रामबहादुर थापा/रासस गण्डकी, ११ पुस : मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुग्नुभएको थियो । पदयात्रामा उहाँ एक्लै भने हुनुहुन्थेन...
ठगी मुद्दामा फरार अभियुक्त कतारबाट पक्राउ गरी नेपाल ल्याइयो
काठमाडौँ — ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका ५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ...
Comments








