समाज

२२ उपसचिव र २३ शाखा अधिकृतसहित ४५ कर्मचारीको सरुवा
काठमाडौं । सरकारले ४५ जना अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले २२ जना उपसचिव र २३ जना शाखा...

प्राधिकरणका तत्कालिन प्रमुख भुपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार
काठमाडौं । दुरसञ्चार प्राधिकरणका तत्कालिन प्रमुख भुपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजमा थुनामा रहेका भण्डारीलाई थुनामुक्त गर्न...

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई पहिलो पटक सभामुखको रुलिङ
काठमाडौं । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुख डोलप्रसाद अर्यालले पहिलो पटक रुलिङ गरेका छन्।
यसअघि प्रतिपक्षी दलका सबै सांसदहरुले सभामुखको जवाफ माग...

आरजु राणा एयरपोर्टमा पक्राउ पर्ने भएपछि विदेशमै फरार, देउवा एक्लै आएका थिए नेपाल
काठमाडाैं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी नेत्री आरजू राणा देउवा हाल विदेशमै छिन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको उपचारपछि स्वदेश फर्किए पनि उनकी पत्नी...
स्पेनको आक्रामक आँधी र ‘त्यो’ नभत्किएको पर्खाल
१ सय ३० पटक खतरनाक आक्रमण! ११ वटा कर्नर किक! र ७ वटा सट अन टार्गेट! तर, पनि विश्व विजेता टोलीको केही पार लागेन।
...
नेपालमा HUAWEI WATCH FIT 5 सार्वजनिक, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न ‘मर्निङ...
नेपाल अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको छ ! Call Mobility Pvt. Ltd. (HUAWEI) ले नेपालमा नयाँ HUAWEI WATCH FIT...
विश्वकपको सुनौलो ट्रफी: यसपालि कसको पोल्टामा पर्ला?
चार-चार वर्षको प्रतीक्षापछि फेरि एकपटक विश्वकप फुटबलको ज्वरोले संसारलाई गाजिसकेकाे छ। फुटबल केवल एउटा खेल मात्र होइन; यो त भावना, रोमान्च, र देशको प्रतिष्ठाको...
सम्पत्ति छानबिन आयोगः करिब ५० हजारले विवरण धमाधम भर्दै
काठमाडौँ । सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आआफ्नो सम्पत्तिको विवरण बुझाइसक्ने विश्वास व्यक्त गरेको छ । सार्वजनिक पदमा...
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
काठमाडौँ, २२ जेठः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु...
रास्वपा सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो
काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले संसद्मा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ ।
गत २९ वैशाखको बैठकमा उनले बोल्दे क्रममा व्यक्त गरेका दुई वटा...
Comments








