मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...
ठगी र अपराध

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

पिआरधारी जापानका लागि प्रस्तावित राजदूतको यात्रामा ब्रेक, आफैं लिए नाम फिर्ता

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको राजदूत बन्ने सपनामा ब्रेक लागेको छ । पिआरको विषयमा प्रश्न उठेपछि उनी आफैंले नाम फिर्ता लिएका...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...
spot_imgspot_img
मुख्य समाचार
हेलाेखबर

सुनकाे भाउ आकासिदै आज कति रकमले बढ्याे त ?

आज मंगलबार सुनको भाउ थेरै रकमले बढेको छ । सोमबारको तुलनामा सुन प्रति तोलामा ७०० रुपैयाँले बढेर प्रति तोला ९० हजार ९०० रुपैयाँमा कारोबार...
हेलाेखबर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको...
हेलाेखबर

नगरपालिकाद्वारा दुई महिनाको भाडा छुट

तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा...
हेलाेखबर

महंगो सामान सस्तोमा देखाएर गरिएको विज्ञापनमा बैंक खातामा पैसा जम्मा नगर्नु...

काठमाडाैं २३ असार । महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा...
हेलाेखबर

कोरोना हावाबाट पनि सर्ने वैज्ञानिकहरुको दाबी

काठमाडौं । वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट पनि सर्ने दाबी गरिरहेका छन् । हावाका साना कणमा पुगेको भाइरसबाट पनि मानिसमा संक्रमण हुन सक्ने दाबी गर्दै...
हेलाेखबर

काठमाडौंका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना पुष्टि

पछिल्लाे समय काठमाडौं काेराेनाकाे सिकार बनेकाे छ । दिनानुदिन बढ्दै गरेकाे काेराेना भाइरसले उपत्यकालाइ नमज्जाले अाक्रमण गरेकाे छ । अाज साेमवार पछिल्लाे २४...