मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
भारतद्धारा किएभ छोड्न आफ्ना नागरिकलाई निर्देशन, नेपालद्धारा आफ्ना नागरिकको उद्धारमा चरम...
काठमाडौं १७ फागुन । भारत सरकारले आफ्ना नागरिकलाई चाँडो भन्दा चाँडो युक्रेनको राजधानी किएभ छाड्न चेतावनी दिएको छ । रेल वा अन्य जुनसुकै माध्यमबाट...
रुसी आक्रमणमा ध्वस्त भयो विश्वकै सबैभन्दा विशाल विमान
काठमाडौं १७ फागुन । रुसको आक्रमणमा विश्वको सबैभन्दा ठूलो विमान क्षतिग्रस्त भएको छ । युक्रेनको किएभनजिकै विमानस्थलमा रहेको एन्टोनोभ–२२५ रुसी आक्रमणको निशानामा परेको हो...
व्याख्यात्मक घोषणाको मान्यता के ? प्रचण्डलाई चारपन्ने सुझाव दिने डा. सुर्यप्रसाद...
व्याख्यात्मक घोषणाको मान्यता के ? प्रचण्डलाई चारपन्ने सुझाव दिने डा. सुर्यप्रसाद सुवेदीको बिबिसीको अन्तर्वार्ता
को हुन् प्रचण्डलाई व्याख्यात्मक घोषणासम्बन्धी ‘आइडिया’ दिने व्यक्ति ?
काठमाडौं १६ फागुन । सोमबार दिउँसो ३ बजे तोकिएकै समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलन कक्षमा उपस्थित भए ।...
एमसिसी पासपछि चीनले भन्यो, ‘व्याख्यात्मक घोषणालाई ध्यान दिएका छौं’
काठमाडौं १६ फागुन । उत्तरी छिमेकी चीनले प्रतिनिधिसभाबाट पारित भएको एमसीसी सम्झौता सम्बन्धमा व्याख्यात्मक घोषणालाई ‘ध्यान दिएको’ बताएको छ ।
नेपालको संसदबाट एमसिसी सम्झौता...
युद्धको पाँचौ दिन- रुसी सेनाद्धारा चारैदिशा घेरेर युक्रेनमा आक्रमण जारी
काठमाडौं १६ फागुन । रुसले युक्रेनमाथि युद्ध सुरु गरेको आज पाँचौ दिन पुगेको छ । आक्रमणको पाँचौ दिन रुसी फौजले लगभग सबै दिशाबाट हमला...








