मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
रिहाइपछि झाँक्रीले भनिन्- ‘प्रतिगमन झुक्न सुरु भयो’
काठमाडौं २९ माघ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताएकी छिन् । महानगरीय अपराध महाशाखाको टोलीले राज्य विरुद्धको...
कार्यक्रम सकेपछि आफैं सरसफाईमा जुटे नेकपाका नेता कार्यकर्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंका भृकुटी मण्डपमा विशाल विरोधसभा सम्पन्न गरेपछि आफैं सडकमा निस्किएर सरसफाई गरेको छ ।
सभास्थलमा निस्किएको फोहोरको...
यस्तो देखियो नेकपा प्रचण्ड–माधव समूहको विरोधसभा (फोटोफिचर)
काठमाडौं । नेकपाको (प्रचण्ड–नेपाल) समूहले प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार विशाल विरोधसभा गरेको छ।प्रचण्ड–नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गरेको हो। विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट...
ओली क्याबिनेटकै दुई मन्त्री फिर्ता आउँदैछन् : प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटका दुई मन्त्री आफूहरुको समूहमा फिर्ता आउन लागेको दाबी गरेका छन् ।
नेकपाले बुधबार...
कोरोना विरुद्धको खोप लगाएका पत्रकारहरु २४ घण्टापछि धमाधम बिरामी
काठमाडौं । भारतले निःशुल्क उपलब्ध गराएको कोरोना विरुद्धको खोप लगाएका नेपाली पत्रकारहरुमा समस्या देखिन थालेको छ । कोरोना विरुद्धको खोप लगाएको २४ घण्टापछि ज्यान...
ओली समूहमा खटपट सुरु, युवा संघको भेला बादल समूहद्धारा बहिस्कार
काठमाडौं । नेकपा ओली समूहभित्र खटपट सुरु भएको छ । ओली समूहको राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका...


