मुख्य समाचार

बालेन शाह अमेरिका प्रस्थान, एयरपोर्टमा देखियाे फरक दृश्य
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्।
त्रिभुवन विमानस्थलबाट न्यूयोर्क जाने क्रममा यो...

सेयर कारोबार र लगानीकर्ताका लाखौं दस्ताबेज ह्याकरको पहुँचमा, आज नेप्सेमा कारोबार नै अवरुद्ध
काठमाडौं । सोमबार नियमित रूपमा खुल्नुपर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार खुलेन। नेप्सेको कारोबार प्रणालीसँग प्रत्यक्ष जोडिएको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका...

पहिलो साता लगत्तै भिषण वर्षाः कहाँ कस्तो प्रभाव पर्छ ? यो कस्तो प्रणाली हो र हल्ला कति सत्य ?
काठमाडौं । असोज ८ गतेदेखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि उल्लेख्य रूपमा बढ्न सक्ने संकेत अहिलेका मौसम पूर्वानुमान मोडेलहरूले दिएका छन्।
बंगालको खाडी र अण्डमान...

अनलाइनखबरको ‘प्रभावशाली ४० मुनिको ४०’ मा छानिएकी रश्मीको हातमा कसरी लाग्यो हत्कडी ?
काठमाडौं । अनलाइनखबरले हरेक वर्ष ४० वर्षमुनिका प्रभावशाली ४० युवा युवतीलाई छनोट गर्छ । २०८२ सालमा त्यहीँ प्रभावशालीको सुचीमा रश्मि पन्तलाई पनि छनोट गरेको...
१० बजे पल्टिएको बसका यात्रुको बिहान ३ बजे उद्दार
राति दस बजे दुर्घटना भएको बसबाट यात्रु निकाल्दा बिहानको ३ बज्यो । घाइतेले समयमा पाएनन् उद्दार ।
२० प्रकारका औषधि उत्पादन गर्दै औषधि लिमिटेड
काठमाडौँ : कोरोना त्रासदीका बीच सेता पत्ताको सिटामोलको व्यापक अभाव भयो । त्यसो त बजारमा सिटामोल नपाइएको होइन, तर आमरूपमा सेतो पत्ताको सिटामोलप्रतिको विश्वसनीयताका...
‘लिटिल बुद्व’ भनिने बमजनकाे घरमा साढे ३ कराेड
काठमाडौँ — हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को...
आफैंले पठाएका श्रेष्ठ बारलाई बन्यो गलपासो
काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद सदस्यमा आफ्नो तर्फबाट रामप्रसाद श्रेष्ठलाई पठाएको थियो । उनै श्रेष्ठ अहिले आएर बारका लागि गलपासो बनेका छन्...
म्यानपावर कम्पनीमार्फत कामदार युरोप पठाउने बाटो खुला
काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपमा संस्थागत (म्यानपावर कम्पनीमार्फत) कामदार पठाउने कानुनी बाटो खोलिदिएको छ । मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र...
माओवादी मन्त्रीद्धारा कांग्रेस नेतालाई विद्युत प्राधिकरणमा नियुक्ति
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले नेपाली कांग्रेसका नेतालाई विद्युत प्राधिकरणको सञ्चालक समितिमा ४ वर्षका लागि नियुक्त गरेका छन् ।
माओवादी मन्त्री...








