मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
अरुण चौधरीलाई अनुसन्धान नसकिँदै छाड्न आदेश दिने न्यायाधिशलाई कारबाही, मुगु सरुवा...
काठमाडौँ । छासबारी छालाजुक्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई अनुसन्धान नसकिँदै छाड्न आदेश दिने जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यलाई...
यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो
काठमाडौँ । लाइसेन्स घोटालामा संलग्न भएको आरोपमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।
क्रान्तिकारी युवा संगठनले उनलाई सोमबार कालोमोसो दलेर...
व्यापारी अग्रवालको ७० किलो सुन तस्करीसम्म कनेक्शन
काठमाडौं । कपडा व्यापारी नरेश अग्रवालको सुन तस्करी सम्बन्धी विषयमा पनि कनेक्शन देखिएको छ । हुन्डी कारोबारको आरोपमा पक्राउ परेका अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...
दोषीलाई कारबाही नगरी चौधरी ग्रुपले हडपेको जग्गा बालुवाटारकाण्ड झैं सामसुम पार्ने...
काठमाडौं २६ माघ । बालुवाटारकाण्डले परिचित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको जग्गा हिनामिना गरेको आरोपमा मुछिएकाहरु मध्ये जोडिने एउटा नाम हाे- तत्कालिन नेकपाका महासचिव तथा...
ओली सरकारको निर्णय सर्वोच्चद्वारा बदर , गिरी बन्धु जग्गा सट्टाभर्ना गर्न...
काठमाडौं । केपी ओली सरकारले गरेको निर्णयलाई सच्याउँदै सर्वोच्च अदालतले गिरी बन्धु टी इस्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी गरेको निर्णय...
जग्गा अडपेको आरोपमा पक्राउ परेका चौधरीसहित ३ जना जमानीमा छुटे
काठमाडौँ । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यापारी अरुण चौधरीसहित ३ जना रिहा भएका...








