मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
एसईई परीक्षा नगर्ने सरकारकाे निर्णय, विद्यालयको आन्तरिक मूल्यांकनलाई मान्यता दिइने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा नहुने भएको छ । मन्त्री परिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने...
यी हुन् ५ करोडको भ्रष्टाचार मुद्धा परेका सर्वेक्षक काफ्ले
काठमाडौं । यो माथिको तस्बीरमा देखिने व्यक्ति नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्ले हुन् । उनीमाथि अवैध तरिकाले ५ करोड बढी सम्पत्ति जोडेको भन्दै...
लिपुलेक कालापानीसहितको नक्सा खारेजीको माग गर्दै सरिता गिरीको संशोधन दर्ता
काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटिएको परिमार्जित नक्सा संविधानमा समेट्न सरकारले गरेको संविधान संशोधन खारेज गर्न माग गर्दै सांसद...
काठमाडौंसँग सिमा जोडिएको धादिङमा १६ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकासँग सिमाना जोडिएको धादिङमा बुधबार एकैदिन १६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा धादिङमा...
बुधबार थप २७९ जनामा कोरोना पुष्टि
काठमाडौैं । पछिल्लो २४ घण्टामा देशभर २ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २५७ जना पुरुष...
भाटभटेनी खोल्न दिने साना पसलेलाई घर भित्रै थुन्ने सरकारको विभेदकारी नीति
काठमाडौं । सरकारले जारी गरेको लकडाउनमा ठूला व्यापारी र राजनीतिक पहुँच भएकालाई एउटा व्यवहार र साना उद्योगी तथा पसलेहरुलाई अर्को व्यवहार गरेको पाइएको छ...








