मुख्य समाचार

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ।
नेपाल बीमा...

चिनीमा व्यापक कालोबजारी, केजीकै १६० रूपैयाँमा खुलेखुलाम बिक्री
काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ । कालोबजारीका कारण सर्वसाधरणले महँगोमा चिनी किन्न बाध्य भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनमा केजीको बढीमा...

अमेरिकामा एक नेपाली महिलाद्धारा लिपिस्टिक चोरी, हत्कडीसहित हिरासत लगियाे
अमेरिकामा एक नेपाली महिलाले मार्टबाट एउटा लिपिस्टिक चोरी गरेको घटना बाहिर आएको छ । सार्वजनिक भिडियो अनुसार उनले मार्टबाट लिपिस्टिक चोरेपछि प्रहरीले खानतलासी गरेको...

ग्रिन आर्मी खारेज– हल्ला कि वास्तविकता ! बिदाको दिन एकाएक यसरी फैलियो खारेजीको खबर
काठमाडौं । सार्वजनिक बिदाको दिन आज एकाएक अनलाइन सञ्चारमाध्यममा ‘ग्रिन आर्मी नेपाल खारेज’ भएको भन्दै समाचारहरू प्रकाशित भए। ती मिडियाले नेपाली सेनाको उच्च स्रोतलाई...
सुन तस्करीका लागि हङकङमा कार्यालय!
नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ...
व्यवस्थापनको बलमिचाईं र श्रमिकको आन्दोलनको कोपभाजनले थलिएको कान्तिपुरको कथा
काठमाडौं । देशकै प्रतिष्ठित र सबैभन्दा लोकप्रिय भनिएको कान्तिपुर पब्लिकेशनमा पछिल्ला दिनमा तनाब दिनदिनै बढ्दो छ । त्यहाँ कार्यरत कर्मचारीले पत्रिका वितरण नगर्दा कार्यालयको...
सर्वसाधरणको प्रश्न, बेल्ट र पर्ससमेत खोतल्ने विमानस्थलबाट १०० केजी सुन...
काठमाडौं ४ साउन । त्रिभवन अन्तरािष्ट्रय विमानस्थलबाट भन्सार पार गरिसकेको अवस्थामा एक सय केजी सुन बरामद भएपछि विमानस्थल भन्सार कार्यालयमाथि गम्भीर किसिमको प्रश्न उठेको...
भन्सार पास भएर बाहिर लग्दै गर्दा एक क्वीन्टल सुन बरामद
काठमाडौं ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर बाहिर लैजादैं गरेको अवस्थामा एक क्विन्टल सुन बरामद गरिएको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार...
सुनको मूल्यमा रेकर्ड ब्रेक, आजको भाउ पुग्यो हालसम्मकै उच्च
काठमाडौं ४ साउन । सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको हो । बिहीबार प्रतितोला...
नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमपूर्ण मुलुकबाट जोगियो
काठमाडौं । नेपाल अवैध धनको संरक्षण र ओसारपसार गर्ने मुलुकहरुको सूचीमा पर्ने जोखिम तत्कालका लागि टरेको छ । सम्पत्ति शुद्धिकरणको निगरानी गर्ने फाइनान्सियल एक्सन...






