मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
एमसिसी टेबुल गर्दा उठेर विरोध गर्ने कि, बाहिरिने भन्ने छलफल गर्दै...
काठमाडौं ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा जसरी पनि एमसिसी टेबुल हुने भएपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आफ्नो रणनीति तय गर्न अहिले...
आज संसदमा जसरी पनि एमसिसी टेबुल गर्दै प्रधानमन्त्री
काठमाडौं ४ फागुन । आज बस्ने प्रतिनिधिसभाको बैठकमा सर्वाधिक विवादित अमेरिकी सहयोग एमसिसी सम्झौता टेबुल हुने भएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसद...
प्रधानमन्त्री भन्छन्, ‘भाेलि एमसिसी टेबुल हुनेमा ढुक्क छु’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस संसदीय...
महानिर्देशककै ‘मिलेमतो’मा गुणस्तरहिन लाइभ सेभिङ्ग ड्रग्सको कारोबार, आईसियूका बिरामी झन् खतरामा
काठमाडौं । नेपालमा गुणस्तरहिन लाइभ सेभिङ्ग ड्रग्सको कारोबार भइरहेको खुलासा भएको छ । आईसियूका बिरामीमा प्रयोग हुने यस्ता औषधी गुणस्तरहिन आयातका कारण जीवन मरणको...
सभामुख र चार जना न्यायाधिशलाई महाअभियोग लगाउन एमालेले थाल्यो हस्ताक्षर संकलन
काठमाडौं २ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता पक्षका सांसदले महाअभियोग दर्ता गरेपछि एमालेले पनि चार न्यायाधिशलाई महाअभियोग लगाउने तयारी गरेको छ ।...
सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेद्धारा बहिस्कार
काठमाडौँ २ फागुन । सभामुख अग्नि प्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक प्रतिपक्षी दल एमालेले बहिस्कार गर्ने भएको छ ।आज सोमबार दिउँसो २ बजेका...





